धनगढी: कैलालीको कैलारी गाउँपालिकाबाट भन्सार छलिका सामान बरामद गरिएको छ । कैलारी गाउँपालिका – ५ पबेराबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी ८६ हजार ६ बराबरका कपडा बरामद गरिएको हो । जसअन्तरगत सुटपिस, व्लाउज, पेटिकोटको थान कपडा रहेको इलाका प्रहरी कार्यालय हसुलिले जनाएको छ । उक्त सामान वेवारिसे अवस्थामा फेला पारेको प्रहरीको दावी छ ।
कैलारीबाट भन्सार छलिका कपडा बरामद
कैलारीबाट भन्सार छलिका कपडा बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

