डोटी- डोटीमा भालुको आक्रमणबाट एक किशोर घाइते भएका छन् । आदर्श गाउँपालिका ४ देहीका १७ वर्षीय विष्णु बोहरा भालुको आक्रमणबाट घाइते भएका हुन् । माछेखोला भन्ने गाउँ नजिकैको जङ्गलमा बाख्रा चराउन गएका उनलाई सोमबार दिउँसो भालुले आक्रमण गरेको वडा अध्यक्ष खगेन्द्र ओझाले जानकारी दिए । उनलाई उपचारका लागि अस्पताल लगिएको स्थानीय गोपाल विष्टले बताए ।
डोटीमा भालुको आक्रमणबाट एक किशोर घाइते
डोटीमा भालुको आक्रमणबाट एक किशोर घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

