धनगढीः कैलालीको धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किएर दुर्घटना भएको छ। जिल्लाको धनगढी उपमहानगरपालिका–७ कालीका चोकमा मोटरसाइकल गाईसँग ठोक्किदा २१ वर्षीय ववि चौधरी घाइते भएका हुन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार शनिवार राति हुलाकी राजमार्गको कालीका चोकमा गाईसँग मोटरसाइकल ठोक्किएको हो। उनको धनगढीस्थित निर्सग अस्पतालमा उपचार हुँदैछ।
धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किदा एक जना घाइते
धनगढीमा मोटरसाइकल गाईसँग ठोक्किदा एक जना घाइते
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

