धनगढी- कैलालीको धनगढीमा पशुहरुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाइएको छ । धनगढी उपमहानगरपालिकाको पशु सेवा शाखाले उपमहानगर भित्रका ८९५ पशुहरुमा खोरेत रोग विरुद्धको भ्याक्सिन लगाएको उपमहानगरले जनाएको छ । उक्त भ्याक्सिन भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कैलालीबाट उपलब्ध भएको उपमहानगरले जनाएको छ ।
धनगढीमा पशुहरुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाइयो
धनगढीमा पशुहरुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाइयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

