कञ्चनपुरः कञ्चनपुरमा दुई लाख बढीको भन्सार छलीको सामान बरामद गरिएबो छ। प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले २ लाख ५५हजार ९ सय बराबरको भन्सार छलीको गाडीमा प्रयोग हुने हाइड्रोलिक हेड ४ थान, एलिभेट १२ पिस, नोजल ४ पिस, डेलिवरी भल्ब ३० पिस, हलोबोल्ट १० पिस, भेल्युरिगिन ५ पिस, पाट्स सेट ६ पिस, कोलोज १ पिस, कन्ट्रोलभल्व ८ पिस, सुपली पम्प २ पिस, फ्युल पम्प २ पिस, र्बिस पाट्स १ पिस, र हाइड्रोलिक स्ट्रेरिङ पाट्स लगायतका सामान बरामद गरि थप कारवाहीको लागि भन्सार कार्यालय पठाईएको जिल्ला प्रहरी बार्यालय मञ्चनपुरले जनाएको छ।
कञ्चनपुरमा दुई लाख बढीको भन्सार छलीको सामान बरामद
कञ्चनपुरमा दुई लाख बढीको भन्सार छलीको सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

