दार्चुला –दार्चुलाको मकरीगाड खोलामा बगेर एकजना बेपत्ता भएका छन् । दार्चुलाको अपिहिमाल गाउँपालिका–३ रौला बस्ने मोहनसिंह धामी खोला तर्ने क्रममा बगेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए । आइतबार बिहान साढे ११ बजेतिर मकरीगाडबाट अपिहिमाल जाने क्रममा धामी खोलामा बगेका प्रहरीले जनाएको छ । बेपत्ता धामीको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक सिंहले बताए ।
दार्चुलामा खोलामा बगेर एक जना बेपत्ता
दार्चुलामा खोलामा बगेर एक जना बेपत्ता
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

