धनगढी – धनगढीका थप एक जनामा हैजा पुष्टि भएको छ । धनगढी उपमहानगरपालिका – १ का थप एक जनामा हैजा पुष्टि भएको हो । यो सँगै कैलालीमा हैजाका बिरामीको संख्या ८ पुगेको छ । कैलालीका सहित देशभर २३ जनामा हैजा पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी०ले जनाएको छ । दिशाजन्य पदार्थ पानी वा खाने वस्तुमा मिसिन गई हैजा सङ्क्रमण फैलने गर्दछ ।
धनगढीका थप १ जनामा हैजा पुष्टि
धनगढीका थप १ जनामा हैजा पुष्टि
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

