धनगढी: बेहडाबाबा मन्दिरमा महायज्ञ सुरु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१६ मा पर्ने बेहडाबाबाको मन्दिरमा साउन महिनाभर चल्ने शिव महापुराण महायज्ञ मंगलबारबाट सुरु भएको हो। यज्ञको उद्घाटन अघि गोदावरीको पवित्र जल बेहडाबाबा मन्दिरसम्म कलश यात्रा गरी ल्याइएको थियो। बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिको आयोजनामा हरेक बर्ष साउन महिनाभर धार्मिक अनुष्ठान हुने गरेको छ। चौथो बर्ष पनि सोही कार्यलाई निरन्तरता दिइएको समितिका अध्यक्ष पदमराज जोशीले बताए।
बेहडाबाबा मन्दिरमा महायज्ञ सुरु
बेहडाबाबा मन्दिरमा महायज्ञ सुरु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

