धनगढी : कैलालीको गोदावरीबाट लागूऔषध खैरो हेरोइन सहित एक युवक पक्राउ परेका छन । मंगलबार इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले गोदावरी नगरपालिका – २ तेघरीबाट स्थानीय २४ वर्षीय अमित शोवलाई पक्राउ गरेको हो ।
उनको साथबाट १ ग्राम १६० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरमद गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गोदावरीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ
गोदावरीबाट खैरो हेरोइन सहित एक युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

