धनगढी : कैलालीको एक घरमा आगलागी भएको छ। जिल्लाको बर्दगोरिया गाउँपालिका–२ झगडपुरको एक घरमा आगलागी भएको हो। इलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा ल्याई थप अनुसन्धान गरिरहेको बताएको छ।
कैलालीको एक घरमा आगलागी
कैलालीको एक घरमा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

