धनगढी: सुदूरपश्चिमको निजी क्षेत्रबाट संचालित पहिलो नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएको छ । अस्पताल सामाजिक सुरक्षा कोषसँग आवद्ध भएर सेवाहरु सुरु भएको अस्पतालका सिईओ चक्र खठायतले जानकारी दिए । सामाजिक सुरक्षा कोषद्वारा उपलब्ध गराइएको एसएसएफ आईडी कार्डबाट स्वास्थ्य सेवा लिन सकिने अस्पतालले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिमको कैलालीको लम्की चुहामा रहेको लालरत्न अस्पताल पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ ।
धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध
धनगढीको नवजीवन अस्पताल सामाजिक सुरक्षा कोषमा आवद्ध
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

