धनगढी :कंचनपुरको एक कपास उद्योगमा आगलागी भएको छ।कञ्चनपुरको भीमदत्त.नगरपालिका-६ नौलाखेत खैरानी चौराहा स्थीत भीमदत्त नगरपालिका-७ हल्दुखाल बस्ने जगत सापकोटाले संचालन गरेको काठ, जस्ता र फलामबाट निर्मित सिद्दनाथ कपास उद्योगमा बिद्युतको तार सट भएर आगलागी भएको हो।
कंचनपुरको कपास उद्योगमा आगलागी
कंचनपुरको कपास उद्योगमा आगलागी
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

