कञ्चनपुरः कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ परेका छन्। बेलौरी नगरपालिका-१० सडकघाटबाट सोही ठाउँ बस्ने २५ वर्षीय प्रशान्त चौधरी र २० वर्षीय बिकाश चौधरी १ ग्राम लागूऔषध (खैरो हेरोईन) सहित मंगलवार पक्राउ परेका हुन्। उनीहरुको साथबाट मोटरसाईकल १ थानसमेत नियन्त्रणमा लिइ थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित २ युवक पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

