धनगढीः कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ। जिल्लाको भीमदत्त नगरपालिका–१० गज्जर टोल, बेलौरी नगरपालिका–१० सडकघाट र पुनर्वास नगरपालिका–११ डोकेबजारबाट भन्सार छलि गरि ल्याएका करीब १ लाख ७८ हजार, ८७६ बराबरको माला, कालो माला, पहेलो पितलको तार, गणेश पत्थर, गुलाब पत्थर, लाल पत्थर, पितल, पाता, खरगोटी, रातो कपडा, कस्मेटीक लगायतका सामानहरु जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
कञ्चनपुरमा भन्सार छलीका सामान बरामद
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

