लक्ष्मणलाई गरेको समर्थन समाजवादी द्वारा फिर्ता, सोडारी मुख्यमन्त्रीमा दावी पेस गर्ने
स्टेटसेभन संवाददाता
मङ्गलबार, बैशाख ०४, २०८१
मा प्रकाशित
धनगढी : सुदूरपश्चिमको मुख्यमन्त्री चयनमा नयाँ मोड आएको छ। एकीकृत समाजवादीले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरीलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार एकीकृत समाजवादीका सुदूरपश्चिमका संसदीय दलका नेता दीर्घ सोडारीले आफै मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेको एक नेताले बताए।
मङ्गलबार, बैशाख ०४, २०८१
मा प्रकाशित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
डोटीमा एक जनाको कुखुरा र बाख्रा फर्ममा आगलागी
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा कृष्णसारको सङ्ख्यामा वृद्धि
सुदुरपश्चिममा भौतिक पुर्वाधार बिकास मन्त्रालय फुटाइदै, स्वतन्त्र सांसद सहित ५ जना मन्त्री बन्ने