कैलाली। कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। कैलालीको जानकी गाउँपालिका–१ बिलासपुरकी ७७ वर्षीया दुखनी देवी थरुनीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
हो। उनको आफ्नै घरमा करेन्ट लागि शुक्रवार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ। यस सम्बन्ध इलाका प्रहरी कार्यालय टिकापुरबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।