कैलालीको टीकापुरमा दुई युवकमाथि खुकुरी प्रहार

धनगढी। कैलालीको टीकापुरमा दुई जना युवकमाथि खुकुरी प्रहार भएको छ। नेकपा एमालेको कैलाली जिल्ला कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका प्रदेश कमिटी सदस्य समेत रहेका प्रकाश खड्का र युवा संघ कैलालीका सदस्य बम ओलीमाथि खुकुरी प्रहार भएको हो।

…