धनगढी : कैलाली प्रहरीले सिद्रा माछाच सहित ३ वटा साइकल बरामद गरेको छ । कैलालीको कैलारी गाउँपालिका ३ निवुवाबोझीमा भन्सार छलेर ल्याउँदै गरेका २२ हजार ५ सय मुल्य बराबरका सिद्रा माछासहित ३ वटा साईकल बरामद गरिएको हो।
माछासहित साईकल वेवारिसे अवस्थामा फेला पारी इलाका प्रहरी कार्यालय हसुलियाबाट खटिइएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।