तस्करी रोक्दा कञ्चनपुरमा सशस्त्रमाथि खुकुरी प्रहारः २ पक्राउ, मुख्य नाईके फरार
कञ्चनपुर। कञ्चनपुरमा तस्करी रोक्न खोज्दा सशस्त्र प्रहरीमाथि खुकुरी प्रहार गर्ने २ जना पक्राउ परेका छन्। भने एक मुख्य नाईके भारत फरार भएका छन् ।कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्जभोजस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बिओपी) का इन्चार्ज सई नरेन्द्र चैंसिरमाथि शुक्रबार राती खुकुरी प्रहार भएको थियो।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed