बाजुरा। बाजुरामा फेरि भूकम्पको धक्का महसुस गरिएको छ। शनिबार बिहान भूकम्पको एउटा धक्का मापन गरिएको हो । बिहान ११ बजेर २८ मिनेटमा बाजुराको बिच्छ्या आसपास केन्द्रविन्दु भएको ३.६ म्याग्निच्युडको कम्पन मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यसअघि, बाजुरा नै केन्द्रविन्दु भएका १० घण्टामा भूकम्पका पाँच धक्का मापन गरिएको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.