अछामका पृथ्वी शाहसहित ६ जना पुर्पक्षका लागि थुनामा, १३ जना अझै फरार

काठमाडौं। अछामका पृथ्वीबहादुर शाहसहित ६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ। ठगी, सार्वजनिक लिखत कीर्ते र संगठित अपराध सम्बन्धी कसूरमा उनीहरुलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको हो।