सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहविरुद्ध अख्तियारमा उजुरी

धनगढी। सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। हाल सुदूरपश्चिम प्रदेशका प्रमुख रहेका डीआईजी सिंहविरुद्ध फागुन ३ गते शैक्षिक योग्यताको विषयमा प्रश्न उठाएर उजुरी परेको हो।

…