कञ्चनपुर। कञ्चनपुरमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। कञ्चनपुरको बेदकोट नगरपालिका–५ धर्मपुर बिचफाँटाका ४० वर्षीय बसन्त राना मृत फेला परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार राना आफ्नै घरको बरण्डामा मंगलबार मृत अवस्थामा फेला परेका हुन्। यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.