कञ्चनपुरको शुक्लाफाँटा ८ का वडा अध्यक्ष महराले दिए राजीनामा
कञ्चनपुर। कञ्चनपुरका एक वडाअध्यक्षले राजीनामा दिएका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–८ का वडा अध्यक्ष बहादुरसिंह महराले पदबाट राजीनामा दिएका हुन्।शुक्लाफाँटा नगरपालिकाको १२ औँ नगर अधिवेशनमा नगर प्रमुख रणबहादुर महरालाई उनले राजीनामा पत्र बुझाएका छन्।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed