कैलालीको गौरिगंगा ६ बनवेहडामा हाईस दुर्घटना: १ को मृत्यु, १८ जना घाइते
कैलाली। कैलालीको गौरिगंगा ६ बनवेहडामा हाईस दुर्घटना भएको छ। आज बिहान महेन्द्रनगरबाट टिकापुरजाँदै गरेको सुदुरपश्चिम प्रदेशको ०२००१ ज ४०६ नम्बरको हाईस जिप कैलालीको गौरिगंगा ६ बनवेहडामा दुर्घटना भएको हो। हाइस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed