काठमाडौं। प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुसको दिउँसो १ बजे बस्ने गरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् । प्रतिनिधिसभाको अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने संवैधानिक व्यवस्था छ। हेर्नुहोस् संसद सचिवालयको पत्र
प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइयो
प्रतिनिधिसभाको अधिवेशन २५ पुसमा बोलाइयो

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु