कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली काँग्रेसका नेता रमेश लेखक दोब्बर मतले अगाडि रहेका छन्। १२ हजार ६ सय ६१ मत गणना गर्दा लेखकले ६ हजार ५ सय ७२ मत छ।
लेखकका प्रतिस्पर्धी नेकपा एमालेका निरुदेवी पालले ३ हजार ६ सय १७ मत पाएकी छिन्।

caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131