धनगढी। प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि सम्पन्न भएको मतदान भएको मत पेटिका सँकलन भैरहेको छ। आइतबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानको मतपेटिका संकलन भैरहेको हो।अहिले कैलाली क्षेत्र नम्बर ५ को मतपेटिका सँकलन कार्य भैरहेको जिल्ला निर्वाचन कार्यालय कैलालीले जनाएको छ। जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले जानकारी दिए । मतदान सकिएका स्थानमा मतपेटिका संकलनको तयारी छ। मतदानको निर्धारित अवधि सकिएकाले मतपेटिकालाई मतगणनास्थलसम्म लगिने कार्य जारी भएको बताए । साथै उनले मतगणना भने भोली देखी सुरु हुने बताएका छन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.