कैलाली। कैलालीको भजनीमा एक जना पुरुष मृत अवस्थामा भेटिएका छन्। कैलालीको भजनी नगरपालिका–४ झलझलिया बस्ने ३८ वर्षीय जुद्धबहादुर साउँद आइतबार मृत फेला परेको कैलाली प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीले भजनी नगरपालिका ४ राजीपुरस्थित सडक छेउमा मृत अवस्थामा फेला परेको बताएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.