बाजुरामा करेन्ट लागेर एक जना गम्भिर घाईते

बाजुरा। बाजुरामा करेन्ट लागेर एक जना गम्भिर घाईते भएका छन । बाजुराको बुढिगंगा नगरपालिकामा करेन्ट लागेर बडिमालिका नगरपालिका वडा न ८ का भक्त रावल गम्भिर घाईते भएका छन । रावल नेपाल बिधुत प्राधिकरण बाजुरा बितरण शाखामा कार्यरत कर्मचारी रहेको बुझिएको छ।