कञ्चनपुर। कञ्चनपुरको स्याली नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ स्थित स्याली नदीमा डुबेर सोही ठाउँ बस्ने बैतडीको सुर्नया गाउँपालिका ५ घर भएकी १८ वर्षीया जानकी मडैको मृत्यु भएको हो । सोमबार भएको उक्त घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा नदीमा डुबेर एक किशोरीको मृत्यु
कञ्चनपुरमा नदीमा डुबेर एक किशोरीको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

