कैलालीको अत्तरियामा ट्याङकर दुर्घटना: एकजना गम्भीर, ५ गाईको मृत्यु
कैलाली। कैलालीको अत्तरियामा ट्याङकर दुर्घटना भएको छ । ट्याङकर दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् भने ५ गाई मरेका प्रहरीले जनाएको छ। शनिबार नेपाल आयल निगमको इन्धन बोकेको ना४ख २६४० नम्बरको ट्याङकर अत्तरिया पहाड रोडमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।
…
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed