बाजुरा। बाजुरामा आज सोमबार बिहान भूकम्पको धक्का महशुस भएको छ। बिहान ४ बजेर ३१ मिनेटमा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । केन्द्रका अनुसार बाजुराको बम्हाटोल केन्द्र रहेर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।भूकम्पको धक्का आसपासमा क्षेत्रमा पनि महसुस गरिएको थियो।
बाजुरामा भूकम्पको धक्का महशुस
बाजुरामा भूकम्पको धक्का महशुस
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

