कैलालीकी महिलामाथि बलात्कार आरोप लागेका निवर्तमान क्याम्पस प्रमुख नेगी आफैँले दिए गिरफ्तारी

कैलाली। कैलालीकी एक मजदुर महिलामाथि बलात्कार गरेको आरोप लागेका बैतडीको पुर्चौडी बहुमुखीमा क्याम्पस प्रमुखले गिरफ्तारी दिएका छन्। गत असार २९ गते उनीविरुद्ध बलात्कारको आरोप लगाउँदै कैलाली घर भएकी एक महिलाले इलाका प्रहरी कार्यालय पाटनमा जाहेरी दिएकी थिइन्।