फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम निर्माणका लागी विकास समितिले गर्‍र्यो बिभिन्न निर्णय

धनगढी। फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम समितिको बैठकले बिभिन्न निर्णय गरेको छ । बुधबार फाप्ला अन्तर्राष्ट्रिय क्रिकेट मैदान तथा खेलग्राम पूर्वाधार निर्माण विकास समितिको प्रथम बैठकले बिभिन्न निर्णय गरेको हो । समितिका अध्यक्ष सुवास शाहीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।