कञ्चनपुर। कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ परेका छन्। प्रहरीले बेलौरी नगरपालिका ८ पचुईबाट एक १७ वर्षीय किशोरलाई पक्राउ गरेको हो। ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको टोलीले ५ ग्राम ६२ मिलीग्राम अवैध लागूऔषधसहित उनलाई समातेको प्रहरीले जनाएको छ। जाँचगर्ने क्रममा ती किशोरको साथबाट उक्त पदार्थ फेला पारेर पक्राउ गरेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ
कञ्चनपुरमा लागूऔषधसहित एक किशोर पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

