कैलाली। बिश्व हिन्दु बिध्यार्थी संंघ कैलाली जिल्ला अध्यक्षमा तेज जङ्ग मल्ललाई जिम्मेवारी दिइएको छ। बिश्व हिन्दु युवा संघ अध्यक्ष ऋषीकेस जंग शाहले बिश्व हिन्दु बिध्यार्थी सघ कैलालीको जिल्ला अध्यक्षमा मल्ललाई जिम्मेवारि दिने निर्णय गरिएको जानकारी दिएका छन्।
अध्यक्ष शाहले कैलाली जिल्ला अध्यक्षमा निर्वाचित भएकोमा मल्ललाई बधाई तथा शुभकामना ब्यक्त गरेका छन्। देश भरका बिद्यालय ,क्याम्पस, जिल्ला तथा बिश्व बिध्यालयहरुमा बिश्व हिन्दु बिध्यार्थी सघ गठनको प्रकृया सुरु अनुसार मल्ललाई जिम्मेवारि दिइएको बिश्व हिन्दु बिध्यार्थी संघले जनाएको छ । साथै बिश्व हिन्दु बिध्यार्थी सघ गठनको प्रकृया सुरु गरिएकाले इच्छुक बिध्यार्थीहरुले स्वस्फुर्त रुपमा जिम्मेवारि ग्रहणका लागी आउन अपिल समेत गरिएको छ ।