डोटीका एक बालक १० दिन देखि बेपत्ता

डोटी। डोटीका एक बालक १० दिन देखि बेपत्ता भएका छन् । डोटीको शिखर नगरपालिका– ७ विष्टैका १४ वर्षीय बालक बिक्रम रावल बेपत्ता भएका हुन् ।