बाजुराको बुढीनन्दा ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने (सुचना सहित )

बाजुरा। बाजुराको बुढीनन्दा ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने भएको छ । दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भइको थियो ।