धनगढी। धनगढी १ को वडा अध्यक्षमा सन्तोष मुडभरी पुनः वडा अध्यक्षमा निर्वाचित भएका छन् । धनगढी उपमहानगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काङ्ग्रेसका मुडभरी पुनः वडा अध्यक्षमा निर्वाचित भएका हुन्।उक्त वडामा सन्तोष मुडभरी १ हजार १८३ मत ल्याउदै विजयी भएका हुन् ।
उनी २०७४ सालको स्थानिय तहको चुनावमा पनी वडा अध्यक्षमा निर्वाचित भएका थिए । वडा अध्यक्षमा पाँच वर्षसम्म काम गरिसकेका उनी फेरी पाँच बर्ष कार्यकालमा रहने छन् ।