कैलाली। सुदूरपश्चिमको प्रदेश राजधानी रहेको कैलाली जिल्लामा ६७. ४४ प्रतिशत मत खसेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीबाट प्राप्त जानकारी अनुसार ५ लाख २५ हजार १२९ मत रहेको कैलालीमा ३ लाख ५२ हजार २२ मत खसेको छ । जसमध्ये जिल्लाको जानकी गाउँपालिकामा सबैभन्दा बढी ७८.१२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम लम्कीचुहा नगरपालिकामा ६२.९२ प्रतिशत मत खसेको छ ।
कैलालीमा सबैभन्दा बढी मतदान जानकी गाउँपालिकामा, कुन स्थानीय तहमा कति ?
कैलालीमा सबैभन्दा बढी मतदान जानकी गाउँपालिकामा, कुन स्थानीय तहमा कति ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु