कञ्चनपुरमा परीक्षा छोडेर सिटिइभिटीका विद्यार्थी आन्दोलित, ४ विद्यार्थी नियन्त्रणमा

कञ्चनपुर। कञ्चनपुरमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) का विद्यार्थी आन्दोलित भएका छन्। अध्ययन पूरा नहुँदै परीक्षा सञ्चालन भइरहेको भन्दै बुधबार विद्यार्थीहरुले परीक्षा बहिस्कार गरेका छन्।

…