बैतडीमा जंगली बँदेलको आक्रमणमा परी ४ जना घाइते

बैतडी। बैतडीमा जंगली बँदेलको आक्रमणमा परेर चार जना घाइते भएका छन्। बैतडीको दोगडाकेदार गाउँपालिकामा सोमबार साँझ ६ बजेजंगली बँदेल गाउँमै पसेर स्थानीयलाई आक्रमण गरी चार जनालाई घाइते भएका हुन् ।