धनगढी । धनगढीमा एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका ७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो। सेती प्रादेशिक अस्पताल उपचाररत उनको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।