काठमाण्डौँ। मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा सहयोग हस्तारन्तरण कार्यक्रम गरिएको छ । मेची महाकाली बुहारी संयुक्त आवाजको आयोजनामा राष्टिय फुटवल खेलाडी अस्मीता रनपललाई रु ५० हजार रुपैयाँ आर्थिक सहयोग गरिएको हो। उक्त आर्थिक सहयोग मेची महाकाली बुहारी संयुक्त आवाज समुहका साथै महानायक राजेश हमाल मार्फत सहयोग हस्तारन्तरण गरिएको हो ।
आज बिहान भएको सहयोग हस्तारन्तरण तथा चियापान कार्यक्रम काठमाडौको छाया होटल ठमेलमा कार्यक्रम गरिएको थियो
मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा सहयोग हस्तारन्तरण कार्यक्रम
मेची महाकाली बुहारी संयुक्त आवाजद्धारा सहयोग हस्तारन्तरण कार्यक्रम

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु