धनगढी । सुदूरपश्चिम प्रदेशमा भएको भारी वर्षाका कारण अहिले सम्म तीन जनाको मृत्यु भएको छ । शनिबार रातीदेखि परेको अविरल वर्षा र हावाहुरीमा पनि डोटीमा दुई र डडेल्धुरामा एक जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरीले जानकारी दिएको हो ।
पहिरोको कारण डडेल्धुरामा दुई जना घाइते भएका छन भने कैलालीमा बाढीमा परि एक जना वेपत्ता रहेको जनाइएको छ ।यस्तै पहिरोका कारण प्रदेशका तीन जिल्लामा छ वटा घर भत्किएका छन । प्रहरीका अनुसार बझाङमा तीन, डोटीमा एक र डडेल्धुरामा पहिरोले दुई घर भत्काएको हो ।
हेरौ कहाँ के भयो ?
पशुचौपाय
मृत्यू – भौसि २,गाई १, बाख्रा २२, गोरु ३, कुखुरा २२,
९चट्याङले १ गाई मृत्यु बाजुरा, डोटीमा २ गोरु, भौसि १, बाख्रा १५र२०, डडेल्धुरास्( भौसि १, गोरु १,बाख्रा २, कुखुरा २०र२२ र भाडाबर्तन लत्ताकपडा पुरिएको० ।
सडक अवरुद्ध – ( कैलाली, डोटी,डडेल्धुरा,भझाङ, अछाम,
कैलाली
अ।प्र।पोष्ट खानीडाडाँ कैलाली९बाटो अबरुद्ध
०७८।०७।०१ गते ०४स्५५ बजेराती परेको अबिरल बर्षाको कारण जि।कैलाली चुरे गा।पा।५ भासु भिर स्थित भिमदत्त राजमार्गमा सडक माथिबाट पहिरो खस्न गई बाटो पुर्ण रुपमा अबरुद्ध भएको, दुबै तर्फ अ।८।१० वटा सवारी साधन जाममा रहेको, बाटो सुचारु गर्ने तर्फ सडक डिभिजन कार्यालय संग आबश्यक समन्वय भईरहेको,उक्त स्थानमा प्र।स।नि।दत्ते कोलीको कमाण्डमा टोली खटिएको,उक्त स्थान ७ कि।मि।उत्तर पर्ने ।थपटिपोट स( ११स४० बजे व्ऋद्यले पहिरो हटाई एक तर्फि बाटो सुचारु भएको ।
प्रहरी बिट स्याउले,कैलाली९मानिस खोलाले बगाएको०स्(
०७८।०७।०१ गते १३स्२६ बजे गोदावरी न।पा। ८ स्याउले स्थित खुटिया खोलामा ऐ।बस्ने बर्ष ३० को गणेश आउजी खुटिया पूल देखि १ कि।मि।उत्तर तर्फ खोलाबाट ढुङ्गा निकाल्ने क्रममा खोलाले बगाएको भनि जानकारी प्राप्त हुना साथ प्र।ह। डबल बहादुर अधिकारीको कमाण्डमा २ जना र ईप्रका मालाखेतीबाट प्र।ना।उ। प्रेम बहादुर शाहीको कमाण्डमा ११ जनाको टोली खटी गई निजको खो।त। कार्य भइरहेको,उक्त स्थान २ मिटर पुर्व उत्तर ।थप टिपोटस(ऐ।१४स२५बजेको समयमा न।४३ रिजर्ब गण हे।क्वा। बनबेहडाबाट स।प्र।नी अशोक बिष्टको कमाण्डमा ११ जनाको टोलि र ई।प्र।का।मालाखेती बाट थप २५ जनाको टोलि खटी गएको।
प्रहरी बिट स्याउले,कैलाली९मानिस फसे सम्बन्धी०स्(
०७८।०७।०१ गते १६स्२० बजेगोदावरी न।पा। ८ स्याउले स्थित खुटिया खोलामा बालुवा,ढुङ्गा निकाल्न भनि गएका गोदावरी नपा ९ बल्मी बस्ने बर्ष ४० को मान बहादुर थापा र निजकि श्रीमती बर्ष ३६ कि रेबु थापा बाढी आई नदीको बिच टापुमा फसेको भनि जानकारी प्राप्त हुनासाथ ईप्रका मालाखेतीबाट प्र।नि दान बहादुर रोकायाको कमाण्डमा ८ जना र न। ४७ गण बनबेहडा,कैलालीबाट स।प्र।नि। अशोक बिष्टको कमाण्डमा ८ जनाको टोली खटी गई निजहरुको उद्दार कार्य भइरहेको,उक्त स्थान १र१।५ कि। मि। पुर्व उत्तर । थप टिपोटस् ऐ।१७स्०० बजे निजहरू दुबै जनाको सकुशल उद्दारगरिएको ।
प्र.चौ.कैलालीगाउ९हावाहुरी बाट घरमा क्षेती
०७८।०६।३१ गते १५०० बजे एक्कासी आएको हावाहुरीले धनगढी उमनपा १३ राजपुर बिष्णु टोल बस्ने बिष्णु माया हमाल चौधरीको हमाल खरिद बिक्री केन्द्र फर्मको ईट्टाले चिनेको, टिनले छाएको कच्ची घरको देवाल भत्केको टिन उडाएको र भित्र रहेको फर्निचर भिजि अं। २ लाख बराबरको क्षेती भएको भनि ०७८।०७।०१ गते १६०० बजे जानकारी गराएको, प्रसनिको टोली खटीएको उक्त स्थान २।५ कि।मि। पश्चिम ।
ई.प्र.का. फल्टुडे कैलाली९सडक माथिबाट पहिरो खस्न गई बाटो अबरुद्ध
०७८।०७।०१ गते २१स२० बजे चुरे गा।पा।३ सल्लाघारी स्थित भिमदत्त राजमार्गमा अविरल वर्षाका कारण सडक माथिबाट पहिरो खस्न गई बाटो पुर्ण रुपमा अबरुद्ध भएको, दुबै तर्फ अ।१४र१५ वटा सवारी साधन जाममा रहेको, बाटो खुलाउने तर्फ सडक डिभिजन कार्यालय संग आबश्यक समन्वय भई रहेको, प्र।ना।नि।जनक बहादुर चन्दको कमाण्डमा ७ जनाको टोली खटिगएको,उक्त स्थान १२ कि।मि। पुर्व ।
ई.प्र.का.पौण्डौन कैलाली९खोलाले खेत र गोठ बगाएको र मानिस थुनिएका
अबिरल बर्षाका कारण मोहन्याल गा।पा। ४ ठुलीगाडको बिच दोभानमा बिगत दुई तिन बर्ष पहिले देखी १ कोठे कच्ची घर बनाई तरकारी खेती गर्दै अस्थायी रुपमा बस्दै गरेको ऐ।वडा नं।४ खिमडी बस्ने बर्ष ५० को लोक बहादर बुढा मगर र नाम र उमेर नखुलिकी निजकी श्रीमती ठुली गाडको पानीको सतह बढेको कारणले निज दुबै जना सोही गाडको बिच दोभानमा थुनिएका र ऐ। बस्ने बर्ष २१ को मदन बमको एकतले खरले छाएको गाईगोठ र दुई रोपनी जमिन कटान गरी बगाएर लगेको भनि ०७८।७।२ गते ०८स्०० बजे स्थानियले यस का।मा।आई मौखिक जानकारी गराउना साथ प्र।ना।नि। गोपाल बहादुर चन्दको कमाण्डमा ५ जनाको टोली खटिएको मानबिय चौपाया क्षति केही नभएको उक्त स्थान पैदल ४०र४५ मिनेट पश्चिम ।
पानिको बहाब
कर्णाली नदीमा पानिको बहाव स्( ०८स्०० बजे सम्म १०।३० मिटर ०९स्०० बजे ११।०० मिटर
कर्णाली नदिमा १० मि।सम्म चेतवनि र ११ मि। भन्दा माथि खतरा
कञ्चनपुर
महाकाली नदी कंचनपुर स्( ४,६१,८८७ क्यु सेक
महाकाली नदी दार्चुलास्( ४।५ मिटर
महाकाली स्(चार लाख सम्म सामान्य र साढे चार लाख क्युसेक भन्दा माथि खतरा
मानिसहरुलाई आवागमन बन्द गरिएको
ई.प्र.का. गड्डाचौकी कंचनपुर९अविरल बर्षा कारण बाढी आई डुबान
०७८।०७।०२ गते ०४स्०० बजे भिमदत्त न।पा।१२ ओदाली र ऐरी घाटमा ०७८।०७।०१ गते देखी परेको अविरल बर्षा कारणले माहाकाली नदीमा पानीको सतह वढन गई ऐ।स्थानमा बस्ने अं।१००।१५० घर परिवार डुवानमा रहेको भन्ने खबर प्राप्त हुजना साथ प्र।ना।नि।जीवन गुरुङको कमाण्डमा ७ जना र थप उद्धारको लागी सु।प।बिपद ब्यवस्थापन गुल्म कञ्चनपुरबाट प्र।स।नि।देव बहादुर चौधरीको कमाण्डमा १० जनाको प्रहरी टोली खटीई गई उद्धार कार्य भई रहेको मानविय चौपाया क्षती केही नभएको ।
ईप्रका दोधारा९अविरल बर्षा कारण बाढी आई डुबान
मिति २०७८।०७।०२ गते ०५स्१५ बजेको समयमा जिल्ला कञ्चनपुर दोधारा चादनी न।पा।१० कुतीया कभर ,शान्तीटोल ,बैदीफाटा र निशानीटोल मा मिति २०७८।०७।०१ गते देखी परेको अविरल बर्षा कारणले माहाकाली नदीमा पानीको सतह वढन गई ऐ।स्थानमा बस्ने अं।६०।७० घर परिवार डुवानमा परेको छ भन्ने खबर प्राप्त हुना साथ ई।प्र।का।दोधराबाट प्र।ना।नि।जनक कार्कीको कमाण्डमा १३ जना र थप उद्धारको लागी ई।प्र।का।दोधाराबाट प्र।नि।भरत राज गीरीको कमाण्डमा १० जनाको प्रहरी टोली खटीई गई उद्धार कार्य भई रहेको मानविय तथा चौपाया क्षती केही नभएको बि।बि।पछी ।थप अपडेट स्( ऐ। ०८स्०० बजेको समय सम्म डुवानमा रहेका घर परिवार मध्ये अ३०।४० वटा घर परिवारलाई ऐ।वडा नं। १० स्थित रहेको ओमकार आधारभुतबिद्यालयमा सारिएको र अन्य अ। १५।२० घर परिवारलाई ऐ। स्थित आफन्तको घरमासारिएको, अन्य मानविय तथा चौपाया क्षति हाल सम्म केही नभएको उद्धार कार्य जारीरहेको बिपद ब्यवस्थापन गुल्म प्र।नि। केशब चन्दको कमाण्डमा १५ जनाको टोलि उक्त स्थानको लागि खटिगएको बि।बि। पछी ।
बझाङ
प्र. चौ. रायल बझाङ९राजमार्ग अवरोध
०७८।०७।०१ गत्तेको अ।०७स्३० बजेजिल्ला बझाङ केदारस्यु गा।पा।१ नारीगौडाखोला स्थित जयपृथ्वि राजमार्गमा हिजो साझ देखि परेको अविरल बर्षाका कारण खोलामा बाढी आई सडकमा माटो ढुङगा हिलो जम्मा भइ सडक अवरोध भएको हुदा उक्त स्थानमा प्र।स।नि को कमाण्डमा ३ जनाको टोलि खटिगई बाटो खुलाउने पहल भइरहेको प्र।चौ।रायल बाट ३ कि।मि पुर्व पर्ने ।
प्रहरी बेस देउलेख बझाङ९पहिरो गई घरहरुमा क्षति
०७८।७।१ गते १७स्३० बजे अबिरल बर्षाको कारण जि बझाङ बित्थडचिर गापा ५ बोहराटोल बस्ने निम्न ब्यक्ति हरुको घरको माथिबाट पहिरो आई घरहरुको छतमा लगाएको सिलेट र छतहरुमा समान्य क्षति पुरर्याएको अन्य मानबिय र चौपाया क्षति नभएको निम्न उल्लेखित क्षति पुर्याएका घर परिवारका ब्यक्तिहरु आफन्तहरुको घरहरुमा सरि सकेका, प्रनानि दौलत पुजाराको कमाण्डमा प्रहरी टोलि खठिएको उक्त स्थान ३ कि।मि।पश्चिम ।
१० जि। बझाङ बित्थडचिर गा।पा।५ बस्ने धन ब। बोहरा को घरको छत छाएको सिलेट फुटेर समान्य क्षति भएको, १ लुटो पराल र मकै पुरिएको ।
२० ऐ।बस्ने जगदिश ब। बोहरा को छत मा सिलेट फुटेर समान्य क्षति भएको ।
३० ऐ। बस्ने मानसिह बोहरा कोघर माथि बाट माटो को ढिस्को खस्न गई सिलेट फुटेर समान्य क्षति भएको ।
प्र चौ बित्थड बझाङ९राजमार्ग अवरोध
०७८।०७।०१ गते १८स३० बजे बित्थडचिर गा।पा। २ पैरा स्थित जयपृथ्वी राजमर्गमा सडक माथिबाट पहिरो आई यातायात अवरोध भएको हुदा प्र।स।नि। हरिश पन्तको कमाण्डमा ३जना टोलि खटि गई बाटो खुलाउने पहल भईरहेको प्र।चौ। बित्थचिर बझाङ बाट २ कि।मि। पुर्व ।
अ.प्र.पो. बागथला बझाङ९नदी को पानी को बहाव बढन गई बिस्थापित
०७८।०६।३१ गते साझ देखि परेको अविरल बर्षाका कारण जिल्ला बझाङ बित्थडचिर गा।पा।८ स्थित कलंगा नदी को बहाव बढन गई ऐ स्थित नदी बाट अ। १०।१५ मिटर दुरी मा रहेको अस्थाई प्रहरी पोष्ट बागथला बझाङको कार्यालय परिसर मा पानी पुगेको, कार्यालय भवन भित्र पनि पानी पस्न सक्ने भएको हुदा कार्यालय मा रहेका सरसमान, अफिसियल कागजात हरु सुरक्षित स्थानमा राखि कार्यरत प्र।स।नि।१, प्र।ह। २ प्र।ज। ४ गरी ७ जना प्र।क। हरु ऐ ।स्थित पोष्ट बाट ५०० मिटर पश्चिम तर्फ केदारस्यु गा।पा।४मा रहेको शिक्षोदय मा।बि। बागथला बझाङको भवन गई सुरक्षित भइ बसेका अन्य क्षति नभएको ।
डोटी
प्र.चौ. घण्टेश्वर डोटी ९पहिरो गई बाटो अवरोध
०७८र०७र०१ गते १५स्०० बजेको समयमा जि। डोटी जोरायल गा।पा। १ भिमदत्त राजमार्ग अन्तर्गत गोल्डेन स्थिति अबिरल बर्षातका कारण माथिबाट पहिरो आई बाटो पूर्ण रुपमा अबरोध भएको दुवै तर्फ गरि ४०र५० वटा सबारी साधनहरु जाममा परेको, उक्त स्थानमा यस का। बाट प्र।स।नि जनक सिह भाटको कमाण्डमा ५ जनाको टोलि खटिएको बाटो खुलाउने कार्य भैरहेको उक्त स्थान यस का। बाट १० कि।मि। पूर्व पर्ने । ऐ। १८स्०० बजे पहिरो सफा गरी एक तर्फी बाटो सुचारु भएको ।
ई.प्र.का.आदर्श डोटी
०७८र०७र०१ गते राती आएको बर्षातका कारण जि। डोटी सायल गा।पा। ६ मेल्लेख बस्ने डिल बहादुर कुन्जेडाको घर भत्कन गई १ जना घर भित्र च्यापिएको र १ जनाको मृतक लाश निकाली सकेको, प्र।नि। किसन चन्दको कमाण्डमा टोली खटिएको, उक्त स्थान २ कि।मि। टाढा पर्ने ।
अ.प्र. पो. सिलगढी डोटी
०७८र०७र०१ गते राती परेको अबिरल बर्षाका कारण जि। डोटी दिपायल सिलगढी न।पा। ६ पैया भन्ज्याङ उणितोला बस्ने हेमराज बोहराको जस्ता पाताले छाएको २ तले ४ कोठे घर पहिरोले पुरिई १ हल गोरु, १ भैसी,१५र२० वटा बाख्रा पुरिएका, मानविय क्षेती नभएको, प्रसनि मान सिंह धामीको कमाण्डमा १० जनाको टोली, ३ कि।मि। दक्षिण ।
अछाम
प्र.चौ.चैखुट्टे अछाम९बाटो अवरोध
०७८र०६र३१ गते राती देखी परेको अबिरल बर्षातका कारण जि।अछाम चौरपाटी गाउपालीका६ दुनी भावर भिरमा सडकको माथीबाट पहिरो आई अं।८र१० मिटर सडक अवरोध भएको छ भनी आज मिति २०७८र०७र०१ गते बिहान ०६स्०० बजे जानकारी प्राप्त हुना साथ उक्त स्थानमा प्र।स।नि।पदम राज जोशीकोकमाण्डमा ५ जनाको टोली खटिएको उक्त स्थान अं।५र६ कि।मि।पुर्ब तर्फ पर्ने सडक डिभिजन साँफेलाई जानकारी भईसकेको उक्त स्थानमा ८ बस,५ ट्रक,५ जिप जाममा । १९स्५० बजे एक तर्फी यातायात सुचारु ।
बाजुरा
प्र.चौ.कांडा बाजुरा९चट्याङ परी चौपाया मृत्यू
०७८।०६।३१ गते राती को समयमा खप्तड छेडेदह गा।पा।२ बस्ने पदम ब। शाहीको गाई गोरु बाध्ने गोठमा बर्षा संगै परेको चट्याङका कारण गोठभित्र रहेको १ वटा गाईको मृत्यू भएको,मानबिय क्षती नभएको भनि आज ०७८।०७।०१ गते ०९स्३० बजे ऐ।वडाका वडा अध्यक्ष मिन ब।शाहीले टे।फो।मार्फत जानकारी गराउना साथ प्र।स।नि।को कमाण्डमा ४ जनाको टोली खटिएको, उक्त स्थान २ घण्टा पैदल पुर्ब पर्ने ।
डडेल्धुरा
प्र.चौ. भात्काडा डडेल्धुरा९ पहिरोमा च्यापिई मानिस मृत्यु
०७८र०७र०२ गते ००स्३० बजेगन्यापधुरा गा।पा। १ भात्काडा स्थित सन्ध्या फेन्सी स्टोर पसल गरी बस्ने बर्ष ३२ को बिष्णु अवस्थीको टिनले बनेको २ कोठे कच्चि पसलको माथिबाट बर्षातका कारण पहिरो आई उक्त पसल भित्र रहेका बिष्णु अवस्थी र निजको छोरी बर्ष ६ कि सरिता अवस्थीलाई च्यापिएको अवस्थामा प्रहरी र स्थानियको सहयोगमा उद्दार गरी निज बिष्णु अवस्थी सिरियस घाईते भई उपचारको लागी डडेल्धुरा अस्पताल पठाएकोमा डा। ले चेकजाँच गर्दा मृत्यु घोषणा गरी लाश डडेल्धुरा अस्पतालको लाश घरमा राखेको,बालिका सकुसल रहेकी, बाहिरको कोठामा रहेका निजको श्रीमति,छोरी र छोरा सकुसल रहेका, पसल पुर्ण रुपमा क्षेति भएको,प्र।चौ। भात्काडाबाट प्र।स।नि। प्रेम ब। बोहराको कमाण्डमा ५ जना र जि।प्र।का। बाट प्र।नि। यज्ञराज भट्टको कमाण्डमा १० जनाको टोली खटिएको, उक्त स्थान प्र।चौ। भात्काडाबाट २०० मिटर दक्षिण ।
प्र.चौ. स्याउले डडेल्धुरा९पहिरोले क्षेति
०७८र०७र०२ गते जि। डडेल्धुरा अमरगढी न।पा। १ तडीपाटा बस्ने भिम रावलको वर्षातका कारण घर माथिबाट पहिरो आई ढुंगाले सेलेटले बनेको २ तले ४ कोठे पक्कि घर पूर्ण रुपमा क्षति भएको, उक्त घरमा बस्ने निजको बुहारी वर्ष २४र२५ कि देवकि रावलको दाहिने हातमा चोट बर्ष ७ को ग्रिस रावलको टाउकोमा चोट अवस्था सामान्य, र सोहि घरको गोठमा रहेको भैसी १, गाई १, गोरु १ , बाख्रा २, कुखुरा २०र२२ र घर भित्र रहेको भाँडावर्तन, खाद्यान्न, ल।क। पुरिएको प्र।ना।नि। कर्ण घर्ति को कमाण्डमा १० जनाको टोलि खटिइएको, उक्त स्थान ३ कि।मि। दक्षिण पर्ने ।
दार्चुला
सि.प्र.चौ. तिङ्कर दार्चुला ९हिमपात
०७८।०६।३० गते राति देखि यस सि।प्र।चौ। तिङ्करदार्चुलामा आउने पिउने पानिको पाईपमा चिसोको कारण बरफ जम्न गई पानि धारामा नआएको र ऐ।३१ गतेको राति देखि यस चौकिको सम्पुर्ण एरियामा हिमपात भई २र३ फिट बाक्लो हिमपात भएको, हिमपात जारी नै रहेको ।
मिति (२०७८।०७।०२ गते