धनगढी। संविधान दिवसको अवसरमा धनगढी लेडी जेसिजद्धारा दिप प्रज्वलन गरिएको छ ।
संविधान दिवसको अवसर तथा वि सं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरण गर्दै धनगढी लेडी जेसिजद्धारा धनगढीको पार्कमोडमा दिप प्रज्वलन गरेको हो ।
धनगढी लेडी जेसिजले नेपालको संबिधान २०७२ जारी भएको नेपालको नक्सा सहित दिप प्रज्वलन गरिएको अध्यक्ष जेसि निर्मला श्रेष्ठले जानकारी दिईन। दिप प्रज्वलनमा धनगढी लेडी जेसिजका सदस्यहरुको सहभागिता रहेको थियो ।


संविधान दिवसको अवसरमा धनगढी लेडी जेसिजद्धारा दिप प्रज्वलन(फोटोफिचर)
संविधान दिवसको अवसरमा धनगढी लेडी जेसिजद्धारा दिप प्रज्वलन(फोटोफिचर)
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

