दार्चुला। दार्चुलामा भीरबाट लडेर एक जना महिलाको ज्यान गएको छ । नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका २५ वर्षीया सुनिता ठगुन्नाको भीरबाट लडेर ज्यान गएको हो । मार्मा गाउँपालिका वडा नम्बर ६ को देवाल भन्ने वन क्षेत्रमा शनिबार बिहान घाँस काट्न गएकी सुनिता सोही क्षेत्रको भीरबाट लडेर ज्यान गएको हो ।
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु
दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

