अछाम। अछाममा खोलाले बगाउँदा १ जना बृद्धको ज्यान गएको छ । अछामको रामारोशन गाउँपालीका ४ बाटुलासैन होडेतोलका ६५ बर्षिय बुदे मयालको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ । सोमबार साँझ ४ बजेको समयमा बाटुलासैनको बल्देखोला तर्नेक्रममा उनी खोलामा बगेका थिए । बगेको स्थानबाट केही तल उनी मृत भएका हुन् । उनको आजै दाहसंस्कार गरिएको पारिवारीकजनले जनाएको छ ।
अछाममा खोलाले बगाउँदा १ जना बृद्धको ज्यान गयो
अछाममा खोलाले बगाउँदा १ जना बृद्धको ज्यान गयो
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

