धनगढी। धनगढीमा कैलपाल कलेक्सन पसलको उद्घाटन गरिएको छ । धनगढी उपमहानगरपालीका १ बुद्धमार्ग स्थीत कैलपाल कलेक्सन फेन्सी पसलको आज एक कार्यक्रमका बिच उद्घाटन गरिएको हो । उक्त फेन्सी पसल उद्घाटनसँगै सञ्चालनमा आएको र ग्राहकले आफ्नो रोजाई अनुसारका कपडाहरु पाईने जनाइएको छ ।
कैलपाल कलेक्सनमा स्वदेशी तथा बिदेशी लेडिज जेन्सका सम्पुर्ण लुगाहरु सुपथ मुल्यमा पाइने सञ्चालक कमल पनेरुले जानकारी दिए । ग्राहकका लागी मौसम अनुसारका सम्र्पुण लुगा नयाँ नयाँ फेसन तथा डिजाइन अनुसार उपलब्ध रहेको र सेवाको मौका दिन समेत सञ्चालक पनेरुले आग्रह गरेका छन् ।


